Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

घट्यो सुन चाँदीको मूल्य

घट्यो सुन चाँदीको मूल्य


  • 2.9K
    Shares

    घट्यो सुन चाँदीको मूल्य

    बिहीबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

    अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

    त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १८ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - ११:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij