Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षक सेवा आयोग बागमती प्रदेशद्वारा बढुवा नामावली प्रकाशित (नामावली सहित)

शिक्षक सेवा आयोग बागमती प्रदेशद्वारा बढुवा नामावली प्रकाशित (नामावली सहित)

  • 11.1K
    Shares

    शिक्षक सेवा आयोग बागमती प्रदेशद्वारा बढुवा नामावली प्रकाशित (नामावली सहित)

    शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको छ ।

    आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।

    unnamed-48-499x1024.jpg

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - ०९:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij