२०८२ माघ ८ गते बिहिवार
ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो।
बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो। उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २८ गतेभित्र कम्पनीको वेबसाइट https://www.shangrilabank.com/र मा गएर करियर सेक्सनमा गई दरखास्त दिन सक्नेछन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij