Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

सिटिइभिटीको परीक्षा सञ्चालनलाई थप व्यवस्थित गर्न निर्देशिका जारी, निर्देशिका हेर्नुहोस्

सिटिइभिटीको परीक्षा सञ्चालनलाई थप व्यवस्थित गर्न निर्देशिका जारी, निर्देशिका हेर्नुहोस्


  • 3.7K
    Shares

    सिटिइभिटीको परीक्षा सञ्चालनलाई थप व्यवस्थित गर्न निर्देशिका जारी, निर्देशिका हेर्नुहोस्

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रयोगात्मक परीक्षा र परीक्षा सञ्चालन व्यावस्थालाई थप व्यवस्थित तथा मर्यादित बनाउन निर्देशिका जारी गरेको छ ।


    डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको प्रयोगात्मक परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ र सैद्धान्तिक परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको हो ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित शिक्षण संस्थाहरुको डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको प्रयोगात्मक परीक्षा र परीक्षा सञ्चालन सम्बन्धी थप व्यावस्थित बनाउन जेठ ११ गते परीक्षा समितिले निर्णय गरेको जनाएको छ ।

    निर्देशिका हेर्नुहोस् :

    http://202.166.206.52:4443/itms/directives

    प्रकाशित मिति :आषाढ १२ २०७९ आइतवार - ०९:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij