Logo

२०७९ आषाढ १५ गते बुधवार

images

५० अंकले घट्यो शेयर बजार, बेच्नेको लहरले कारोबार रकम भने बढ्यो

५० अंकले घट्यो शेयर बजार, बेच्नेको लहरले कारोबार रकम भने बढ्यो

खबर सेन्टर

६ आषाढ २०७९
  • 400
    SHARES
  • images
    ५० अंकले घट्यो शेयर बजार,  बेच्नेको लहरले कारोबार रकम भने बढ्यो
    images

    साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।

    आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

    पछिल्लो समय नेप्सेमा गिरावट आएसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ । आज पनि शेयरबजारमा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।

    सो रकम बराबरको कारोबार हुृँदा सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

    images
    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - १५:२९:४८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार