Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ

सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ


  • 2.6K
    Shares

    सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ

    नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा मनोनित भएका अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको ठाउँमा शर्मालाई ल्याइएको हो । शुक्रवार शर्मालाई समितिका अध्यक्ष सुमनराज अर्यालले पद तथा गोपनीयताको शपथ गराए ।  

    समारोहमा बैंक सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।   

     

    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - १७:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij