Logo

२०७९ आषाढ १५ गते बुधवार

images

सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ

सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ

खबर सेन्टर

५ आषाढ २०७९
  • 435
    SHARES
  • images
    सहसचिव शर्माले लिए नेपाल बैंकको सञ्चालक समितिमा पद तथा गोपनीयताको शपथ
    images

    नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा मनोनित भएका अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको ठाउँमा शर्मालाई ल्याइएको हो । शुक्रवार शर्मालाई समितिका अध्यक्ष सुमनराज अर्यालले पद तथा गोपनीयताको शपथ गराए ।  

    समारोहमा बैंक सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।   

     

    images
    प्रकाशित मिति :आषाढ ५ २०७९ आइतवार - १७:००:०५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार