Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा माघ २८ मा

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा माघ २८ मा


  • 9.5K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा माघ २८ मा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ ।

    सभा बैंकको केन्द्रिय कार्यालयको सभा कक्षमा अपारान्ह २ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको हो । 

    सभाले चुक्तापूँजीको २ प्रतिशत बोनस शेयर र २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । 

    बैंकको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १२:४६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij