Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तह प्रथम श्रेणीकोे नतिजा सार्वजनिक (सूचनासहित)

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तह प्रथम श्रेणीकोे नतिजा सार्वजनिक (सूचनासहित)


  • 6.4K
    Shares

    शिक्षक सेवा आयोगद्वारा प्राथमिक तह प्रथम श्रेणीकोे नतिजा सार्वजनिक (सूचनासहित)

    शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ८/७८/७९ प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    साथै अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।

    छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।


    यहाँबाट हेर्नुहोला नामावली :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=124&fn=prabi%20first%20final%20result%202078%20baduwa.pdf

    प्रकाशित मिति :आषाढ ३ २०७९ शुक्रवार - ०९:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij