२०८२ भाद्र ९ गते सोमवार
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिमा सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागिको वितरणयोग्य सञ्चित मुनाफाबाट १० करोड ३० लाख ५५ हजार ८६.१३ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
Last Traded On | 06/14/2022 01:31:00 |
---|---|
52 Weeks | 358.00 - 1,195.00 |
180 Days Avg. | 468.02 |
1 Year Yield | -59.32% |
EPS | 12.26 (FY: 078-079, Q: 3) |
P/E Ratio | 28.79 |
% Dividend | 0.45% (FY: 077-078) |
% Bonus | 8.5% (FY: 077-078) |
Right Share | 10:3 (FY: 078-079) |
Market Cap. | 4,065,826,251.02 |
जसमा ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij