Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेप्सेमा थपियो ४६ लाख ३० हजार कित्ता शेयर, कुन कम्पनीको कति?

नेप्सेमा थपियो ४६ लाख ३० हजार कित्ता शेयर, कुन कम्पनीको कति?


  • 3.5K
    Shares

    नेप्सेमा थपियो ४६ लाख ३० हजार कित्ता शेयर, कुन कम्पनीको कति?

    नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ ।कम्पनीको ४० प्रतिशत हकप्रद बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

    आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १६:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij