Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज बोलकबोल गर्दै राष्ट्र बैंक

२१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज बोलकबोल गर्दै राष्ट्र बैंक


  • 3.7K
    Shares

    • images
    २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज बोलकबोल गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंक सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री बोलकबोल गर्ने भएको हो । 

    सूचना अनुसार बैंकले सोमबार दिउँसो ३ बजे सार्वजनिक बोलकबोल मार्फत ट्रेजरी बाँडफाँड गर्नेछ । कुल २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी रहेको १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड गरिने बताएको छ । 

    बैंकका अनुसार ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - ११:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij