२०८२ भाद्र ८ गते आइतवार
नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म कम्पनीको वेबसाइट https://www.nabilbank.com/individual मा गई करियर सेक्सनमा क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij