Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कारोबारको दुई मिनेटमै इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट, झन्डै डेढ लाख कित्ता शेयर बिक्री माग

कारोबारको दुई मिनेटमै इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट, झन्डै डेढ लाख कित्ता शेयर बिक्री माग


  • 3.6K
    Shares

    कारोबारको दुई मिनेटमै इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट, झन्डै डेढ लाख कित्ता शेयर बिक्री माग

    साताको दोस्रो कारोबार दिन (मंगलबार) कारोबार खुलेको दुई मिनेटमै नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।

    कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३६.७० ले घटेर रु.३३१ पुगेको हो ।

    यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ४६ हजार ९३ कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ ।

    nepal.jpg

    प्रकाशित मिति :जेठ १७ २०७९ मंगलवार - ११:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij