Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

१० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, ९ अर्ब ३८ करोड बजेट विनियोजन

१० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, ९ अर्ब ३८ करोड बजेट विनियोजन


  • 3.4K
    Shares

    १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, ९ अर्ब ३८ करोड बजेट विनियोजन

    सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बिनियोजन गरेको छ।

    संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रको विकासलाई लागि देशभर नया पर्यटन क्षेत्र विकास गर्ने योजना अघि सारेका छन्।

    आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने भन्दै उनले हरित पर्यटनमा जोठ दिने बताए। जनजातीका थलो, मिथिला क्षेत्र, ग्रामीण क्षेत्र लाई आकर्षक पर्यटन स्थलका रुपमा विकास गर्न उनले बजेट छुट्याएको बताएका छन्।

    दुई घन्टामा सगरमाथा क्षेत्र पुग्ने गरि योजना बनाइने र महत्वपूर्ण धामलाई एकै ठाउँमा हेर्न सक्ने गरि प्रतिरुप संग्रहालयको निर्माण गर्ने पनि बजेटमा बताइएको छ।

    प्रकाशित मिति :जेठ १५ २०७९ आइतवार - १७:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij