Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?


  • 4.9K
    Shares

    • images
    एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?
    images

    बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख १२ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब २५ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा बैंकहरूकाे निक्षेप पनि ७ अर्बले बढेर ४३ खर्ब ५९ अर्ब पुगेकाे छ ।

    बैंकहरूको कर्जा लगानी भने ४१ खर्ब ९१ अर्ब रूपैयाँमा स्थिर छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.९२ प्रतिशतबाट घटेर ९०.७७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

    626b814b8a2a3.jpg

    प्रकाशित मिति :बैशाख १६ २०७९ शुक्रवार - १२:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij