Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रिओपन सेसन: २.११ अंकले बढ्यो नेप्से, १४ कम्पनीको शेयरमूल्य बढ्यो

प्रिओपन सेसन: २.११ अंकले बढ्यो नेप्से, १४ कम्पनीको शेयरमूल्य बढ्यो


  • 3.0K
    Shares

    प्रिओपन सेसन: २.११ अंकले बढ्यो नेप्से, १४ कम्पनीको शेयरमूल्य बढ्यो

    बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ। मंगलबार १५.०२ अंक घटेर २३७१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.११ अंक बढेर २३७३.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२८ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा पाँच कम्पनी ३ लाख ३४ हजार ७१७ रुपैयाँ ९० पैसा बराबरको ५८४ कित्ता सेयर खरिदबिक्री भएको छ।  जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। यस्तै, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
     

     

    प्रकाशित मिति :बैशाख १४ २०७९ बुधवार - ११:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij