Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने


  • 3.9K
    Shares

    एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

    एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

    कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीका शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न ईच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन आग्रह गरेको छ ।

    ईच्छुक आवेदकले कम्पनीको थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा पुग्ने गरी निवेदन गर्न सक्नेछन् । ३५ दिनभित्रमा संस्थापक शेयरधनीबाट उल्लेखित शेयर खरीद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - १५:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij