Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण

अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण


  • 9.6K
    Shares

    अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण

    अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४३ लाख ६ हजार ४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४३ लाख ४३ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ९५ लाख ५७ हजार १३८ जनामध्ये २८ हजार ८५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ५ हजार २६१ पुगेको छ ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १०:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij