Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फेरि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति? (सूचीसहित)

फेरि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति? (सूचीसहित)


  • 5.2K
    Shares

    • images
    फेरि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति? (सूचीसहित)
    images

    वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो। 

    अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।

    परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ। माछापुच्छ्रे, नेपाल एसबिआई लगायत बैंकहरूले उच्च ब्याजदर तोकेका छन्।

    बैंक

    आधार दर

    प्रिमियम

    स्थिर कर्जा अधिकतम ब्याजदर

    सिटिजन्स बैंक

    .६९

    १४.६९

    १२

    कुमारी बैंक

    .६९

    १५.१९

    ११.७५

    नेपाल इन्भेष्टमेन्ट बैंक

    .१६

    १४.१६

     

    ग्लोबल आइएमइ बैंक

    .०१

    १५.०१

    १४

    लक्ष्मी बैंक

    .

    १५.

    १४.९९

    माछापुच्छ्रे बैंक

    .३१

    १६.८१

    १५

    एनआइसी एसिया बैंक

    .४४

    १५.४४

    १३.८९

    बिओके

    .

    १६.

    १४.४८

    नेपाल बैंक

    .९२

    ११.०८

    १३.९३

    राष्ट्रिय वाणिज्य बैंक

    .१४

    ११.१४

    १२

    एनएमबी

    .०७

    १५.०७

    १५.०७

    सनराइज बैंक

    .

    १६.

    १४.

    नेपाल एसबिआइ

    .६९

    १६.६९

    १५.

    एभरेष्ट बैंक

    .५९

    १५.५९

    १५

    सिभिल बैंक

    .७८

    १७.७८

    १६.७८

    एनबिबी

    .११

    १४.११

    १२.९९

    सानिमा बैंक

    .७५

    १५.७५

    १५.

    प्रभु बैंक

    .७९

    १५.७९

    १४.९९

    हिमालयन बैंक

    .६६

    १५.६६

    १३.९९

    एनसिसी बैंक

    .३१

    १६.३१

    १३.२९

    स्ट्यान्डर्ड चार्टर्ड बैंक

    .४१

    १२.४१

    १२.७५

    नबिल बैंक

    .३९

    १४.३९

    १४.९९

    मेगा बैंक

    .५४

    १६.५४

     

    सेञ्चुरी कमर्सियल बैंक

    .३८

    १५.३८

    १२.९९

    सिद्धार्थ बैंक

    .३८

    १५.३८

    १४

    प्राइम कमर्सियल बैंक

    .९८

    १५.९७

    १४

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १२:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij