Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाहीको सिफारिस

राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाहीको सिफारिस


  • 5.3K
    Shares

    • images
    राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाहीको सिफारिस
    images

    नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैठकले हिमालयन बैंकको सञ्चालक समितीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

    हिमालयन बैंकका सञ्चालकहरु कै कारण बहुप्रतिक्षित बिग मर्जर भाँडिएको निष्कर्षसहित राष्ट्र बैंकले हिमालयन बैंकका सञ्चालकहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    कारबाहीको सिफारिस गरेपनि कस्तो खालको कारबाहीगर्ने बिषयमा भने राष्ट्र बैंकले केही खुलाएको छैन । 

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - १४:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij