Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु


  • 3.7K
    Shares

    भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

     भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।

    ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए ।

    दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो । 

    प्रकाशित मिति :चैत्र १६ २०७८ बुधवार - १२:२५:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij