Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

चैत १६ गतेका लागि निर्धारित मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित

चैत १६ गतेका लागि निर्धारित मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित


  • 2.6K
    Shares

    • images
    चैत १६ गतेका लागि निर्धारित मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित
    images

    मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ ।यस निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिनुभयो । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन । 

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १०:१८:२९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij