Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

४१.४३ अंकले घटेर २५ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार रकममा भने वृद्धि

४१.४३ अंकले घटेर २५ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार रकममा भने वृद्धि


  • 3.6K
    Shares

    ४१.४३ अंकले घटेर २५ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार रकममा भने वृद्धि

    काठमाडौँ । आज नेप्से ४१.४३ अंकले घटेर  २५७२.२३ विन्दुमा आएको छ ।  ४अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीमा सर्किट लाग्ने गरी भाउ वृद्धि भएको छ । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहका सूचक घटेका छ ।

    यस दिन २३२ कम्पनीको ८९ लाख २३ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । २७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा अपि पावर अग्रस्थानमा रहेको छ ।

    अपिको बोनस सुरक्षित गर्न सेयरधनी बन्ने आज अन्तिम मौका हो । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गुराँस लाइफ इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्स परेका छन् । 

    x1648374665-K6O5V.jpg.pagespeed.ic.fBfT0Kxga4.webp

    प्रकाशित मिति :चैत्र १३ २०७८ आइतवार - १५:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij