Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

प्रि ओपन सेसन: ९.५३ अंकले बढ्यो नेप्से, १४ कम्पनीको कारोबार

प्रि ओपन सेसन: ९.५३ अंकले बढ्यो नेप्से, १४ कम्पनीको कारोबार


  • 2.9K
    Shares

    प्रि ओपन सेसन: ९.५३ अंकले बढ्यो नेप्से, १४ कम्पनीको  कारोबार

    आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५३ अंकले बढेर २६२३.२० विन्दुमा पुगेको छ। आजको सो सेसनमा सेन्सेटिभ इण्डेक्स  पनि ०.५६ अंकले बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको  ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।

    प्रकाशित मिति :चैत्र १३ २०७८ आइतवार - ११:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij