Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी ,चैत्र २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने

राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी ,चैत्र २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने

  • 4.9K
    Shares

    राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी ,चैत्र २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने

    नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । 

    अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुवै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

    1.jpg

    2.jpg

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १३:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij