Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भिडिओ एकाउन्ट खोल्दा एनएमबीमा अनलाइनबाटै डिम्याट, मेरो सेयर र सीआरएन लिन मिल्ने सुविधा

भिडिओ एकाउन्ट खोल्दा एनएमबीमा अनलाइनबाटै डिम्याट, मेरो सेयर र सीआरएन लिन मिल्ने सुविधा


  • 5.2K
    Shares

    • images
    भिडिओ एकाउन्ट खोल्दा एनएमबीमा अनलाइनबाटै डिम्याट, मेरो सेयर र सीआरएन लिन मिल्ने सुविधा
    images

     एनएमबी बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।

    एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।

    ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

    ‘एनएमबी बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् ।

    भिडियो अकाउन्ट ओपनिङका लागि डिजिटल लिङ्क यस प्रकार रहेको छः https://quick.nmbbank.com.np:8443/newapplication/capture_1

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १२:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij