Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

रु.२ अर्बको नागरिक बचतपत्रमा आजबाट आवेदन दिन सकिने, कसरी दिने आवेदन र ब्याजदर कति ?

रु.२ अर्बको नागरिक बचतपत्रमा आजबाट आवेदन दिन सकिने, कसरी दिने आवेदन र ब्याजदर कति ?

  • 4.7K
    Shares

    रु.२ अर्बको नागरिक बचतपत्रमा आजबाट आवेदन दिन सकिने, कसरी दिने आवेदन र ब्याजदर कति ?

    सरकारको २ अर्ब रुपैयाँको नागरिक बचतपत्रमा आज (चैत १ गते)बाट आवेदन खुला गरिएको छ। 

    नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने आज चैत १ गतेदेखि २० गतेसम्म गरिनेछ। 

    पाँचवर्षे यो बचतपत्रको साँवा भुक्तानी २०८३ चैत ३० गते गरिनेछ। यो बचतपत्रमा १० प्रतिशत ब्याज(ब्याजकर लाग्ने) पाइनेछ। ब्याजको भुक्तानी ६–६ मा गरिनेछ। नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। 

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १४:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij