Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 3.4K
    Shares

    • images
    माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
    images

    माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।

    संस्थापक भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १२:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij