Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रि ओपन सेसन: साढे ५ अंकले बढ्यो नेप्से, १ करोड बढीको कारोबार

प्रि ओपन सेसन: साढे ५ अंकले बढ्यो नेप्से, १ करोड बढीको कारोबार


  • 3.0K
    Shares

    प्रि ओपन सेसन: साढे ५ अंकले बढ्यो नेप्से, १ करोड बढीको कारोबार

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, ५.६२ अंक बढेर २६७३.५९ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा १८ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - ११:२१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij