Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

प्रि ओपन सेसन: करिब साढे ८ अंकले बढ्यो नेप्से, १८ कम्पनी कारोबारमा

प्रि ओपन सेसन: करिब साढे ८ अंकले बढ्यो नेप्से, १८ कम्पनी कारोबारमा


  • 4.5K
    Shares

    प्रि ओपन सेसन: करिब साढे ८ अंकले बढ्यो नेप्से, १८ कम्पनी कारोबारमा

    साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ५२.३१ अंकले बढेर २५६६.९० विन्दुमा बन्द भएको नेप्से आवज सो सेसनमा ८.३६ अंकले बढेर २५७५.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६७ अंकले बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा १८ कम्पनीको ६६ लाख ५९ हजार १०२ रुपैयाँ ९९ पैसा बराबरको १२ हजार ८०६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    प्रकाशित मिति :फाल्गुण २९ २०७८ आइतवार - ११:१०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij