Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल बैंकका ग्राहकहरुलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट, कति प्रतिशत ?

नेपाल बैंकका ग्राहकहरुलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट, कति प्रतिशत ?


  • 3.6K
    Shares

    • images
    नेपाल बैंकका ग्राहकहरुलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट, कति प्रतिशत ?
    images

    काठमाडौँ । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा विशेष छुट प्राप्त गर्न सक्नेछन् 

    बैंक र हस्पिटलबीच उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट सम्बन्धी सम्झौता भएको छ । 

    उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरे । समझदारी पश्चात बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने ब्यवस्था गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १६:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij