Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आजदेखि बसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व सुरु

आजदेखि बसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व सुरु


  • 4.2K
    Shares

    आजदेखि बसन्तपुरमा चीर ठड्याएसँगै  होली पर्व सुरु
    images

    काठमाडौं ।काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

    चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।
    बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा तीन खण्डे चीर ठड्याइएको हो। 

    होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । यो वर्ष आउँदो बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

    आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १०:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij