२०८२ माघ १० गते शनिवार
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार १.५५ अंकले बढेर २५४४.९४ विन्दुमा पुगेको नेप्स आजको सो सेसनमा २.५३ अंकले घटेर २५४२.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८६ अंकले घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ६ कम्पनीको १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij