Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

एनएमबी बैंकको शाखा अब मोरङको बेलबारीमा

एनएमबी बैंकको शाखा अब मोरङको बेलबारीमा


  • 3.8K
    Shares

    एनएमबी बैंकको शाखा अब मोरङको बेलबारीमा
    images

    काठमाडौँ । एनएमबी बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा आफ्नो १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।

    भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीद्वारा शाखा शुभारम्भ गरिएको हो ।

    साथै, कार्यक्रममा बैंकका प्रदेश नं। १ का प्रमुख उत्सव घिमिरेको सभापतित्वमा शाखाको विधिवत उद्घाटन भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सरकार तथा निजी क्षेत्रको सहकार्य बेलबारीमा नगद रहित सेवा शुरु गरिएको भन्दै सेवाग्राहीलाई वित्तिय सेवा लिन अनुरोध गरेका छन् ।

    बैंकले देशभरी १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएम मार्फत वित्तिय सेवा प्रदान गदै आएको छ ।   

     

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १३:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij