Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?


  • 4.3K
    Shares

    एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?
    images

    वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

    उक्त निक्षेप एक अर्बले घटेको हो । फागुन १६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

    यस्तै बैंकहरूको कर्जा लगानी भने स्थिर रहेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । 

    62245accb0be3.jpg

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १३:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij