Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपाल इन्भेस्टमेन्ट बैंकको ३६औं वार्षिकोत्सव

नेपाल इन्भेस्टमेन्ट बैंकको ३६औं वार्षिकोत्सव


  • 4.9K
    Shares

    नेपाल इन्भेस्टमेन्ट बैंकको ३६औं वार्षिकोत्सव
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

    पाँच पटकसम्म बैंक अफ द इयर तथा युरो मनी अर्वाडबाट समेत सम्मानित भएको बैकले ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गमा उत्कृष्ट सेवा दिँदै आएको बैंकले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १२:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij