२०८२ मंसिर १८ गते बिहिवार
काठमाडौं । आज पृथ्वी जयन्ती । २९९ औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त मनाइँदैछ ।

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई विगतमा राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइने गरिएको थियो ।

गोरखाका राजा पृथ्वीनारायणले काठमाडौं उपत्यकामाथि विजय प्राप्त गरी एकता अभियानलाई बढाएका थिए ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij