२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ७७ जना कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको कार्यसम्पादन मुल्यांकन,जेष्ठता,भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।
छैंटो तहको सहायक प्रवन्धक (प्रशासन सेवा,प्रशासन समूह)तर्फ ६७ जना,साहायक प्रवन्धक (सूचना प्रविधि) ५ जना र साहायक प्रवन्धक (नगद) ५ जना गरी कूल ७७ जना बढुवाका लागि सिफारिस भएका हुन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij