Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एकैदिनमा एक अर्बले बढ्याे निक्षेप संकलन, किन घट्यो सीडी रेसियो ?

एकैदिनमा एक अर्बले बढ्याे निक्षेप संकलन, किन घट्यो सीडी रेसियो ?


  • 4.5K
    Shares

    एकैदिनमा एक अर्बले बढ्याे निक्षेप संकलन, किन घट्यो सीडी रेसियो  ?
    images

    एकदिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेकाे हाे ।

    फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले बढेकाे हाे । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

    त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेकाे छ । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

    बैंकहरूकाे सीडी रेसियो घटेकाे छ । फागुन ८ गते औषतमा ९०.३४ प्रतिशत रहेको सीडी रेसियो फागुन ९ गतेसम्ममा घटेर ९०.३१ प्रतिशतमा झरेको छ। 

    6215da38f2737.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १७:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij