Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा लगानी कति ?

फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा लगानी कति ?


  • 4.8K
    Shares

    फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढ्यो, कर्जा लगानी कति ?
    images

    फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ ।

    गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। 

    यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि फागुनको पहिलो साता ४ अर्ब रुपैयाँले बढेको छ। गत माघ २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्म बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। 

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १५:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij