२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १२६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
आज काठमाडौंमा २ हजार १०६ ललितपुरमा २४० र भक्तपुरमा १०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij