Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आजै सार्वजनिक गरिने

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आजै सार्वजनिक गरिने


  • 5.7K
    Shares

    मौद्रिक नीतिको त्रैमासिक समीक्षा आजै सार्वजनिक गरिने

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। आजै केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक बसेर सो पश्चात मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा हुन सक्ने स्रोत बताउछ। 

    केन्द्रीय बैंकले केहि समय अघिदेखि नै फागुन पहिलो साता नै मौद्रिक नीतिको समीक्षाको तयारी थालेको थियो। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा ठूलो नीतिगत परिवर्तन भने नगरिएको बुझिएको छ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १५:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij