Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

३१ लाख ८९ हजार रुपैयाँसहित सिरहाबाट १ जना पक्राउ

३१ लाख ८९ हजार रुपैयाँसहित सिरहाबाट १ जना पक्राउ


  • 7.1K
    Shares

    ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहाबाट १ जना पक्राउ
    images

    सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–२१ लकढीगोठबाट ३१ लाख ८९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

    प्रहरी चौकी ककडीगोठबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सिरहाको सिरहा नगरपालिका वडा नम्बर २२ हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादव पक्राउ परेका हुन् ।

    प्रहरीले पक्राउ परेका यादवमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।

     

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १४:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij