Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने, माघे सक्रान्तिमा सार्बजनिक बिदा दिने क्याबिनेटको निर्णय 

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने, माघे सक्रान्तिमा सार्बजनिक बिदा दिने क्याबिनेटको निर्णय 

  • 9.2K
    Shares

    राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने, माघे सक्रान्तिमा सार्बजनिक बिदा दिने क्याबिनेटको निर्णय 

    काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

    चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । त्यस्तै आज बसेको क्याबिनेटले माघ १ गते माघे सक्रान्तिमा सार्बजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १३:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij