२०८२ माघ ७ गते बुधवार
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बिक्री गभएको संस्थापक सेयर फेरी बिक्री गर्ने भएको छ । बैंकले उक्त बिक्री नभएको १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij