Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बिबेक श्रेष्ठको स्वर रहेको बाल गीत ‘प्यारो बाबा आमा..’ सार्वजनिक (भिडियोसहित)

बिबेक श्रेष्ठको स्वर रहेको बाल गीत ‘प्यारो बाबा आमा..’ सार्वजनिक (भिडियोसहित)


  • 8.2K
    Shares

    बिबेक श्रेष्ठको स्वर रहेको बाल गीत ‘प्यारो बाबा आमा..’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाल गीत ‘प्यारो बाबा आमा’ सार्वजनिक भएको छ । बिबेक श्रेष्ठ, निशान मगर, रश्मी साक्य र प्रितम राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निरश मगर (गणेश)को शब्द तथा सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजन र साजन साहको मिक्सिङ तथा माष्टरिङ रहेको छ गीतमा ।

    देव पुनको छायांकन र निर्देशन रहेको भिडियोमा कुमारमणी गजुरेल र विन्दा खतिवडाको अभिनय छ । सुजन कोइरालाको सम्पादन रहेको भिडियो भकारी एमडिसीको वेष्ट टोन म्युजिक भिडियोको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    प्रकाशित मिति :माघ २४ २०७८ सोमवार - २०:०५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij