Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा, को-को परे ? (सूचीसहित)

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा, को-को परे ? (सूचीसहित)


  • 4.8K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा, को-को परे ? (सूचीसहित)

    काठमाडाैं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।

    कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

    1643777271.png

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १५:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij