Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एनआइसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

एनआइसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)


  • 4.7K
    Shares

    एनआइसी एशिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

    काठमाडौं । एनआइसी एसिया बैंकले ठुलो सख्यामा कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो ।

    बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

    १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

    uuuuuuuu.jpg

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १६:०३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij