२०८२ भाद्र ३ गते मंगलवार
कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले हेड कम्प्लियन्स (अपटु असिस्टेन्ट म्यानेजर), चिफ अपरेटिङ अफिसर (अपटु म्यानेजर सिनियर म्यानेजर) र हेड स्ट्राटेजिक सर्पोट युनिटमा (अपटु असिस्टेन्ट म्यनेजर)मा कर्मचारी माग गरेको हो ।
बैंकले एक सूचना जारी गरी यस सम्बन्धी जानकारी गराएको छ । उक्त पदहरुका लागि शैक्षिक योग्यता न्युनतम व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले सुचना मार्फत जानकारी गराएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij