Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

टेलिकम प्रयोगकर्तालाई यी वेबसाइट चलाउँदा पैसा लाग्दैन

टेलिकम प्रयोगकर्तालाई यी वेबसाइट चलाउँदा पैसा लाग्दैन


  • 10.3K
    Shares

    टेलिकम प्रयोगकर्तालाई यी वेबसाइट चलाउँदा पैसा लाग्दैन
    images

    काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेदेखि नेपाल सरकारका वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।

    सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको थियो । हालसम्म ६ सयभन्दा बढी वेबसाइट यसमा जोडिएका छन् ।

    हालसम्म सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशुल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।

    टेलिकमले हालसम्म निःशुल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन् :

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - ११:४७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij